चार एयरलाइन्स कम्पनीले पाए ‘वेस्ट एयरलाइन्स अफ दी एयर’ अवार्ड
काठमाडौँ । चार एयरलाइन्स कम्पनीले ‘वेस्ट एयरलाइन्स अफ दी एयर’ अवार्ड पाएका छन् । नेपाली पर्यटन क्षेत्रलाई एकै पटक विश्वभरका सञ्चार माध्यमको चासोमा ल्याउने प्राथमिक उद्देश्यका साथ ग्लोबल एक्रिडिएसन काउन्सिलले...