विमानमा वृद्धालाई पिसाब गरेको आरोपमा एयर इन्डियालाई ३० लाख भारु जरिवाना
नयाँदिल्ली । भारतीय नागरिक उड्डयन प्राधिकरण (डीजीसीए) ले एक वृद्ध महिलालाई यात्रुले पिसाब गरेको मुद्दामा एयर इन्डियालाई ३० लाख भारु जरिवाना लगाएको छ। समाचार एजेन्सी एएनआईले डीजीसीएलाई उद्धृत गर्दै एयर...