प्रत्येक दुई जिल्लामा एक एयर-एम्बुलेन्स सञ्चालन गर्ने सरकारको घोषणा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुर्गम जिल्लाका लागि एयर एम्बुलेन्स सञ्चालन गर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै पौडेलले...