कोरोना नियम उल्लंघन गरेकी नर्वेली प्रधानमन्त्रीलाई २ लाख ८० हजार जरिवाना
ओस्लो । कोरोना भाइरस रोकथामका लागि लागु गरिएको नियम उल्लंघन गरेबापत नर्वेका पधानमन्त्री एर्ना सोलवर्गलाई प्रहरीले जरिवाना गरेको छ । उनले शुक्रबार आफ्नो जन्मदिन मनाउन पारिवारिक भेला आयोजना गरेकी थिइन्...