९६७ विद्यार्थी अधिवक्ताको लिखित परीक्षामा उत्तीर्ण
काठमाडौँ । विभिन्न विश्वविद्यालयबाट ९४५ जना र खुल्ला विश्वविद्यालयबाट २२ गरी ९६७ विद्यार्थीले अधिवक्ताको लिखित परीक्षा उत्तीर्ण गरेका छन् । अब उनीहरुले मौखिक परीक्षा पनि उत्तीर्ण गर्नुपर्नेछ । नेपाल बार...