एलबी गुरुङको हत्यामा संलग्न ९ जना पक्राउ, यस्तो छ हत्या गर्नुको रहस्य !
काठमाडौँ । झापाको दमक नगरपालिका-३ बेलडाँगीका ४४ वर्षीय एल.बि.(लाल बहादुर गुरुङ)को हत्यामा संलग्न भएको आरोपमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चुलाचुली-४ इलामका २५ वर्षीय शिव हिङहाङ भन्ने...