राष्ट्रपति पौडेलसँग स्वीट्जरल्याण्डका राजदूत क्यापलरले गरे विदाई भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले आज बिदाई भेट गरेका छन् । राजदूत क्यापलर आफ्नो साँढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कँदै छन् । राष्ट्रपति...