बेलायती महारानी एलिजावेथ द्वितीयको आज अन्त्येष्टि गरिदै
लण्डन । बेलायतकी दिवंगत महारानी एलिजावेथ द्वितीयको आज अन्त्येष्टि गरिने भएको छ। बेलायतको स्थानीय समय अनुसार बिहान ११ बजे महारानी एलिजाको अन्तिम संस्कार राजकीय परम्पराअनुसार वेस्टमिन्स्टर एबीमा सुरु गर्ने तालिका...