राजदूत सुवेदी र स्विस सरकारकी विशेष प्रतिनिधि कापेलरबीच भेटवार्ता
काठमाडौँ । जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी र नेपालका लागि स्विजरल्यान्डकी पूर्वराजदूत एलिजावेथ भोन कापेलरबीच मंगलबार भेटवार्ता भएको छ । उनीहरूबीच नेपालको शान्ति प्रक्रिया र...