एलिजा ढकाल र मुकेश घिमिरेले गरे नेविसंघ केन्द्रीय समितिमा नरहेको घोषणा
काठमाडौँ । नेविसंघ केन्द्रीय सदस्य एलिजा ढकाल र मुकेश घिमिरेले केन्द्रीय समितिमा नरहेको घोषणा गरेका छन्। गत साउन २२ गते सभापति शेरबहादुर देउवाले ७१० सदस्य नेविसंघ गठन गर्दा ढकाल र...