विपिन जोशीको रिहाइबारे परराष्ट्रमन्त्रीले गरे इजरायली विदेशमन्त्रीसँग कुराकानी
काठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोन संवाद गरी हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको लागि तदारुकता देखाउन अनुरोध गरेका छन् । मन्त्री साउदको सचिवालयका अनुसार...