रोजगारीको अवसर नहुँदा युवाहरू पढ्न देश बाहिर जान थाले : शिक्षामन्त्री भट्टराई
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा रोजगारीका अवसर प्राप्त नभएकाले युवाहरू पढ्न देश बाहिर जाने परिस्थिति सिर्जना भएको बताएकी छन् । काठमाडौँमा त्रिभुवन विश्वविद्यालय एलुम्नाइ एसोसियसन नेपालको...