प्रधानमन्त्री देउवा र एमसीसीकी उपप्रमुख एलेक्सियाबीच भेटवार्ता
काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)एलेक्सिया ल्याटोर्तु र प्रधानमन्त्री शेरबहादुर देउवाको भेटवार्ता भएको छ। जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप–२६) को उच्चस्तरीय सत्र (विश्व...