कोसोभोका मन्त्री र ललितपुर महानगर प्रमुख महर्जनबीच भेटवार्ता
काठमाडौँ । नेपाल भ्रमणमा रहेका कोसोभोका स्थानीय सरकार तथा प्रशासन मन्त्री एल्बर्ट क्रिस्निक र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनबीच भेटवार्ता भएको छ । मन्त्री एल्बर्ट प्रतिनिधिमण्डलको टोलीले महानगर प्रमुख महर्जनसँग...