स्वास्थ्य मन्त्रालयको निर्णयले उपचाररत कोभिड बिरामीले अक्सिजन नपाउने त्रास, अफिनको आपत्ति
काठमाडौँ । स्वास्थ्य मन्त्रालयको एउटा निर्णयका कारण कोभिड सङ्क्रमणको लडाई आफ्नै लडिरहेका बिरामीहरूको स्वास्थ्य जोखिममा पर्न सक्ने देखिएको छ । स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै आफ्नो सिफारिसबिना कुनै पनि...