सदनलाई सरकारको जवाफ : एसपिपीबारे अमेरिकालाई पठाएको पत्र देखाउन मिल्दैन
काठमाडौँ । सरकारले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपिपी)मा संलग्न नहुने भनेर अमेरिकालाई गरेको पत्राचार सार्वजनिक गर्न नमिल्ने जिकिर गरेको छ । संघीय सांसद र संसदीय समितिले एसपिपीमा संलग्न नहुने पत्राचारको छाया–प्रति...