एसपीपीलाई एमालेले चुनावी एजेन्डा बनाउन खोज्यो : प्रवक्ता महत
पर्सा । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले) ले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई चुनावी एजेन्डा बनाउन खोजेको बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज वीरगन्जमा...