एरिका बनिन् एसियन च्याम्पियनसिपको फाइनल पुग्ने पहिलो नेपाली खेलाडी
काठमाडौँ । चीनमा जारी २० औँ एसियन कराते च्याम्पियनसिपमा करातेकी युवा खेलाडी एरिका गुरुङ फाइनल प्रवेश गरेकी छन् । शुक्रबार भएको खेलमा महिला ६८ केजी तौल समूहमा थाइल्यान्डकी केवालिन सोङक्लिनलाई...