नेपाल एडिपिसीको उपाध्यक्षमा मनोनयन, सब–सेन्टर खोल्ने गृह सचिव अर्यालको प्रस्तावमा वृहत छलफल
काठमाडौँ । एसियन डिजास्टर प्रिपियर्डनेश सेन्टर (एडिपिसी)को पाँचौँ बोर्ड बैठकमा नेपालको विपद् व्यवस्थापनका विषयमा वृहत छलफल भएको छ । थाइल्यान्डको बैंककमा भएको बैठकमा नेपालको तर्फबाट गृह सचिव एकनारायण अर्यालले नेपालमा...