टी-२० अन्तर्राष्ट्रियमा म्याक्सवेलले बनाए कीर्तिमानी शतक
काठमाडौँ । टी-२० अन्तर्राष्ट्रिय खेलमा अस्ट्रेलियाका ब्याटर ग्लेन म्याक्सवेलले कीर्तिमानी शतक प्रहार गरेका छन्। आइतबार एडिलेडमा वेस्ट इन्डिजविरुद्ध भएको दोस्रो टी-२० खेलमा म्याक्सवेलले नटआउट १२० रन जोडे। उनले ५५ बल...