विमान अवतरण हुनुअघि ढोला खोल्ने एक जना पक्राउ
काठमाडौँ । विमान अवतरण हुनुभन्दा पहिले नै विमानको ढोला खोलिदिएपछि एक जना यात्रु पक्राउ परेका छन् । दक्षिण कोरियाको दक्षिणी टापु जेजुबाट देगु अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको एसियाना एअरलाइन्सको विमानको...