२०२६ को एसियाली खेलकुदमा स्वर्ण र कम्तीमा १० पदकको लक्ष्य
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङले सन् २०२६ को एसियाली खेलकुदमा स्वर्ण पदकसहित कम्तीमा १० वटा पदक जित्ने लक्ष्य रहेको बताएका छन् । राखेपको वार्षिक उत्सव...