निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह ईफाप्काको अध्यक्षमा चयन
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण सङ्गठनहरूको छाता सङ्गठन (ईफाप्का)को अध्यक्ष चयन भएका छन् । माल्दिभ्स्को राजधानीमा मालेमा शुक्रबार सम्पन्न ईफाप्काको...