२७ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सकियो एसियाली निर्वाचन सरोकारवाला मञ्चको सम्मेलन
काठमाडौँ । ‘दिगो लोकतन्त्रको निर्माण: निर्वाचनका चुनौती र अवसरको सम्बोधन’ विषयक एसियाली निर्वाचन सरोकारवाला मञ्चको दुई दिने छैटौँ सम्मेलन २७ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । परराष्ट्रमन्त्री...