गृहमन्त्री लेखक र एडिबी निर्देशक कोस्वाबीच भेटवार्ता
काठमाडौँ । एसियाली विकास बैंक(एडिबी) का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाले बिहीबार गृहमन्त्री रमेश लेखकसित भेटवार्ता गरेका छन् । सिंहदरवारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडिबीकोे पुर्याएको...