नेपालले बांङ्लादेशलाई हराए यु-१९ वुमन्स एसिया कपको फाइनलमा पुग्ने
काठमाडौँ । मलेसियामा जारी यु-१९ वुमन्स एसिया कप क्रिकेटको सुपर-४ मा नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द भएसँगै नेपालले ४ अंक जोडेको छ । सुपर-४ मा नेपालविरुद्ध श्रीलंकाले ब्याटिङ...