एसिया कप क्रिकेट : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौँ । मलेसियामा जारी एसिसी यु-१९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भर्खरै...