श्रीलंकाविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तान
काठमाडौँ । एसिया कप-२०२३ को सुपर फोरमा श्रीलंकाविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेपछि पाकिस्तानका कप्तान बाबर आजमले ब्याटिङको निर्णय गर्दै श्रीलङ्कालाई फिल्डिङको निम्तो दिएका हुन् ।...