श्रम क्षेत्र सुधार प्रयासका लागि आइएलओ महानिर्देशक र सिंगापुर जनशक्ति मन्त्रीद्वारा नेपालको प्रशंशा
काठमाडौँ । श्रम क्षेत्रमा नेपालले गरेको सुधार प्रयासलाई अन्तराष्ट्रिय जगतमासमेत उच्च प्रशंशा भएको छ । सिंगापुरमा जारी अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा आयोजित १७ औं एसिया तथा प्रशान्त क्षेत्रीय बैठकका क्रममा अन्तराष्ट्रिय...