२३ फाल्गुन २०७६, शुक्रबार
वर्षाका कारण नेपाल र सिङ्गापुरबीचको खेल रद्द
काठमाडौं । एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटअन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द भएको छ । थाइल्याण्डको बैंककमा आज उक्त खेल वर्षाले मैदान खेल्न योग्य नभएपछि रद्द...