नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै
काठमाडौँ । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता-२०२४ अन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । मलेसियाको क्वालालाम्पुरमा भर्खरै भएको टसमा कप्तान इन्दु वर्माले टस जितेर पहिले...