युवा स्वरोजगार प्रवर्द्धनमा हेटौँडा उपमहानगरको सक्रियता : सैलुन सञ्चालनमा एसी सहयोग
काठमाडौँ । हेटौँडा उपमहानगरपालिका स्थानीय तहमै युवालाई स्वरोजगारमा प्रोत्साहन गर्ने अभियानमा सक्रिय देखिएको छ। स्वरोजगारलाई प्रवर्द्धन गर्न र युवाको उद्यमशीलता अभिवृद्धिमा स्थानीय सरकारको भूमिकालाई थप सशक्त बनाउने प्रयास स्वरूप उपमहानगरले...