एसीसी यु-१९ : एसिया कपको उपाधिका लागि युएई र बङ्गलादेश भिड्दै
काठमाडौँ । एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटको उपाधिका लागि आज घरेलु टोली युएई र बङ्गलादेश खेल्दै छन् । खेल दुबईमा बिहान सवा ११ बजे शुरु हुनेछ । अस्ति भएको सेमिफाइनल खेलमा पाकिस्तानलाई...