एसीसी यू-१९ प्रिमियर कपको उपाधि जितेर स्वदेश फर्कियो नेपाली टोली
काठमाडौँ । एसीसी यू-१९ प्रिमियर कपको उपाधि जितेर नेपाल फर्केको नेपाली क्रिकेट टोलीका कप्तान देव खनालले, आफूहरूको मुख्य परीक्षा बाँकी नै रहेको बताएका छन्। मलेसियामा सम्पन्न प्रतियोगितामा युएईलाई हराउँदै उपाधि...