एयरबसले भारतमा हेलिकप्टर एसेम्बली लाइन खोल्ने
पेरिस । युरोपेली विमान निर्माता एयरबसले भारतीय समूह टाटासँग मिलेर भारतमा हेलिकप्टर एसेम्बली लाइन निर्माण गर्ने बताएको छ । उक्त सम्झौताको घोषणा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको दुई दिवसीय भारत भ्रमणका...