जापानले दिएको एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो
काठमाडौँ । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई दिएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौँ आइपुगेको छ । शनिवार बिहान कतार एयरवेजको विमान तीन लाख बढी खोप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण...