राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्री जयशंकरको भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् । आज नेपाल आएका जयशंकले राष्ट्रपति निवास शीतल निवासमा पौडेलसँग भेट गरेका हुन् । परराष्ट्र मन्त्री एनपी साउदको...