भारतका विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै
काठमाडौँ । भारतका विदेशमन्त्री एस.जयशंकर आज बिहान नेपाल आउँदै छन्। परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको...