ऐतिहासिक सम्पदा अध्ययन गर्न इटालियन विज्ञको टोली नेपालमा
काठमाडौँ। हेरिटेज ईन्टरनेशनल ईन्स्टिच्युटका एकेडेमिक डाइरेक्टर प्रा. जिआन्लुइगी मास्तेन्द्राको आयोजना र त्रिभुवन विश्वविद्यालयकी डा. टिना मानन्धरको समन्वयमा चार सदस्यीय इटालियन टोलीले काठमाडौँ उपत्यकासँगै पनौतीको भ्रमण गरेका छन् । ऐतिहासिक तथा...