मानव-वन्यजन्तु द्वन्द्वको समाधानका गर्न कानुन निर्माण गर्न आवश्यक छ: मन्त्री शाही
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले मानव-वन्यजन्तु द्वन्द्व समाधान गर्न आवश्यक कानुन तर्जुमा गरी सदनमा पेस गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा उनले...