‘प्लास्टिकजन्य फोहरको दिगो व्यवस्थापन अहिलेको प्रमुख चुनौती’-वन मन्त्री शाही
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले प्लास्टिकजन्य फोहरले हिमाल, नदी, पहाड, समुद्र हुँदै मानव स्वास्थ्य तथा सम्पूर्ण वातावरणमा गम्भीर असर पारिरहेको बताएका छन् । यस्तो फोहरलाई वैज्ञानिक...