कोप-२९ सम्मेलनमा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ: वनमन्त्री शाही
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले अजरबैजानको बाकुमा जारी जलवायु परिर्वतनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनएफसिसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९)मा नेपालको सहभागिता प्रभावकारी रूपमा भइरहेको बताएका छन् ।...