ऐसेलुखर्कको प्रशासनिक भवन निर्माण अलपत्र
खोटाङ । ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनको ठेक्का सम्झौता रद्द गरिएको छ । प्रशासनिक भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले नक्कली रिपोर्ट बनाएर बुझाएपछि गाउँपालिकाले ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्द...