दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर त्रिविले बनायो कीर्तिमान
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ । सोमबार दशरथ रङ्गशालामा आयोजित त्रिविको ४९ औँ दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको...