सुदूरपश्चिम प्रदेशले जित्यो नरेश श्रेष्ठ मेमोरियल यू-१९ क्रिकेटको उपाधि
काठमाडौँ । नरेश श्रेष्ठ मेमोरियल यू-१९ ओडिआई क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो । अघिल्लो सिजनमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई...