बिदाका दिनमा पनि सरकारी अस्पतालले ओपिडी लगायतका सेवा दिनुपर्ने दिनको सूची सार्वजनिक
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाका दिनमा पनि सरकारी अस्पतालले ओपिडी (बहिरंग) लगायतका सेवा दिनुपर्ने दिनको सूची सार्वजनिक गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै पर्व...