९६ औं ओस्कारमा ओपेनहाइमरले सर्वाधिक ७ विधामा अवार्ड जित्दा बार्बीलाई ‘बेस्ट ओरिजिनल स्कोर’ अवार्ड
काठमाडौं । यस वर्षको ९६ औं संस्करणको ओस्कार अवार्डमा फिल्म ‘ओपेनहाइमर’ले सर्वाधिक ७ विधामा अवार्ड जितेको छ । सोमबार बिहान लसएन्जल्सको डल्बी थिएटरमा भएको अवार्डमा फिल्मले ‘बेस्ट पिक्चर’को अवार्ड जित्दा...