पूर्व न्यायाधीश उपाध्याय दोषी ठहर
काठमाडौँ । पूर्व न्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाणपत्र मुद्दामा दोषी पाइएका छन् । तनहुँ जिल्ला अदालतमा न्यायाधीश रहँदा उपाध्यायविरुद्ध न्याय परिषदमा शैक्षिक प्रमाणपत्रको विषयमा उजुरी परेको थियो । विशेष अदालतले...