मुसाले तार काटे जसरी पार्टीको मेरुदण्ड काट्न खोज्दै छन् : ओमकुमारी पौडेल
काठमाडौँ । नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले पकड बढाउँदै लैजाँदा ‘हेडक्वार्टर’ नजिकका नेताहरुले प्रतिवाद थालेका छन् । अखिल क्रान्तिकारीको निर्वाचनमा जनार्दनको प्यानलले अध्यक्षबाहेक अन्य पदमा बहुमत जितेपछि उनीमाथि अध्यक्ष...