ओमप्रकाश पुनसहित ६७ नेता माओवादी प्रवेश
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेका तत्कालीन पूर्व पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। आज बिहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा...